राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस
khabarhub.com · Tue Sep 01 09:23:46 GMT 2026

काठमाडौं – राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन्।
Read full story at source (khabarhub.com)