पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए
khabarhub.com · Sun Aug 16 08:29:50 GMT 2026

काठमाडौं – पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का वरिष्ठ नेता आशीष बनर्जीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।
आइतबार बिहान बीरभूम जिल्लास्थित टीएमसीको पार्टी कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो।
Read full story at source (khabarhub.com)