मानवअधिकार आयोगमा लघुवित्तपीडित : संस्थाले दिएको खानाकै भर, माग पूरा नहुन्जेल धर्ना नरोकिने
nepalnews.com · Sun Aug 16 08:57:57 GMT 2026

काठमाडौँ। सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगबाहिर धर्ना बसिरहेका छन्।
गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्नामा बसेका हुन्। माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूले बताएका छन्।
Read full story at source (nepalnews.com)