एसियाली खेलकुदमा सहभागिता जनाउने कराँते टोलीलाई ट्र्याकसुट वितरण
baahrakhari.com · Sun Aug 16 08:57:00 GMT 2026
काठमाडौं । जापानको आइची नागोयमामा हुने २०औँ एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय कराँते टोलीलाई ट्रयाकसुट उपलब्ध गराइएको छ ।
काठमाडौंमा सन् १९९९ मा भएको आठौँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग) का रजत पदक विजेता खेलाडी मकेन्द्रबहादुर सिंहको पहलमा अमेरिकामा बसोबास गर्दै रविन थापाले ट्रयाकसुट उपलब्ध गराएका हुन् ।
Read full story at source (baahrakhari.com)