विपद् व्यवस्थापनमा भारत, चीन र कोरियाबाट प्राविधिक सहयोग
ratopati.com · Tue Sep 01 09:29:24 GMT 2026

काठमाडौँ। परराष्ट्र मन्त्रालयले बाढी तथा विपद् व्यवस्थापनका लागि विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ ।
मङ्गलबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए ।
Read full story at source (ratopati.com)