बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय
khabarhub.com · Tue Sep 01 09:25:47 GMT 2026

काठमाडौं – सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
आज बसेको समितिको बैठकले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।
Read full story at source (khabarhub.com)