तिब्बतमा ताल र नदी क्षेत्रमा जोखिम कायमै
baahrakhari.com · Tue Sep 01 09:31:49 GMT 2026

काठमाडौं । तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण थुनिएर बनेको बाढीजन्य तालका कारण त्यसको आसपासका क्षेत्रमा अझै पनि ठूलो जोखिम कायमै रहेको त्यहाँको जलस्रोत मन्त्रालयले जनाएको छ ।
तल्लो तटीय क्षेत्रका नदी किनारहरूमा भत्कने जोखिम कायमै रहेकाले पुनः नयाँ ताल बन्न सक्ने खतरा भएको मन्त्रालयले जनाएको चाइना डेली ले उल्लेख गरेको छ ।
Read full story at source (baahrakhari.com)