देउवाको विश्वास- शाही आयोग खारेज गरेझैं सर्वोच्चले पार्टीको आधिकारिकता फर्काउनेछ
nagariknews.nagariknetwork.com · Sun Aug 16 10:14:36 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रको पालामा शाही आयोग खारेज गरेर न्याय दिएको अदालतले अहिलेको पार्टी आधिकारिकता विवादमा पनि आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।
संस्थापन पक्ष इतर समूहको तीन दिने राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान सभापति देउवाले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिँदै आएको स्मरण गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)