भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
nepalviews.com · Tue Sep 01 09:39:02 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ ।
बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका शव तथा मानव अवशेषको विवरणका आधारमा मृत्यु हुनेको संख्या १ हजार नाघेको हो ।
Read full story at source (nepalviews.com)