श्रमिक धेरै भएका मुलुकमा `सेल्टर हाउस´ स्थापना गर्न एनआरएनएको माग
rajdhanidaily.com · Sun Aug 16 11:03:34 GMT 2026

गोन्जाओ (चीन) । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न एनआरएनएले नेपाल सरकारसँग आग्रह गरेको छ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा सुरक्षित रूपमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले समेत समस्या भोग्नुपरेको भन्दै सरकारले सम्बन्धित मुलुकमा सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेका हुन्।
Read full story at source (rajdhanidaily.com)