काभ्रेमा राइफलबाट गोली चलाएको भनिएको भिडियो झुटो, अफगानिस्तानको घटना भएको पुष्टि
ratopati.com · Sun Aug 16 11:33:07 GMT 2026

काठमाडौँ । एक जना युवकले राइफलबाट गोली चलाएको र सो घटना काभ्रेको पनौतीको भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको छ । भिडियोमा युवाहरू नेपालीमा बोलेको सुनिन्छ । नेपालको जस्तै देखिने भूगोलमा एक जना युवकले एक राउण्ड गोली चलाउँछन् ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट भएसँगै भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान गरेको छ । अनुसन्धान गर्दा सो घटना नेपालको नभएको पुष्टि भएको छ ।
Read full story at source (ratopati.com)