बाढी अपडेटः मृतकको संख्या १ हजार ३ पुग्यो, करिब ४ हजार बेपत्ता
rajdhanidaily.com · Tue Sep 01 09:41:15 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी निधन हुनेहरुको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो ।
विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
Read full story at source (rajdhanidaily.com)