'नेपाल, तिमी एक्लो छैनौँ': विनाशकारी बाढी पीडितका लागि राहत बोकेर बलिउड स्टार सोनु सुद काठमाडौँमा!
barnanmedia.com · Tue Sep 01 09:39:16 GMT 2026

काठमाडौँ, १६ भदौ ।
परोपकारी कार्यका कारण विश्वभर 'रियल लाइफ हिरो' को पहिचान बनाएका बलिउड अभिनेता सोनु सुद नेपाल आइपुगेका छन्। गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूका लागि राहत सामग्री बोकेर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन्।
Read full story at source (barnanmedia.com)