राष्ट्रिय सभामा दलित आयोगको वार्षिक प्रतिवेदन पेस
barnanmedia.com · Tue Sep 01 09:31:03 GMT 2026

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ।
सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन्।
Read full story at source (barnanmedia.com)