बागलुङमा पहिरोका कारण आठ घरमा क्षति, ४० उच्च जोखिममा
nagariknews.nagariknetwork.com · Sun Aug 16 12:12:43 GMT 2026

बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन्।
मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)