मन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो, हेलिकोप्टरमार्फत उद्धार गरिँदै
kendrabindu.com · Sun Aug 16 12:15:10 GMT 2026

काठमाडौं । सुदूरपश्चिम भ्रमणमा बिरामी परेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई हेलिकोप्टरमार्फत उद्धार गरिने भएको छ ।
अनुगमनका क्रममा आइतबार दार्चुला हुँदै बैतडी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइने तयारी भएको छ ।
Read full story at source (kendrabindu.com)