रुघाखोकी र ज्वरो आएपछि सुदूरपश्चिम पुगेका मन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
kalakarmi.com · Sun Aug 16 12:18:44 GMT 2026

काठमाडौं– सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अचानक अस्वस्थ भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।
शनिवार दार्चुलाको भ्रमण सकेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्सालमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनले गोठालापानीमै आराम गरिरहेका छन् ।
Read full story at source (kalakarmi.com)