युएईमा नेपालीलाई कागजात सुरक्षित राख्न र ठगीबाट सतर्क रहन दूतावासको अनुरोध
setopati.com · Tue Jun 09 10:35:15 GMT 2026

दुबई तथा उत्तरी इमिरेट्समा रोजगारीका लागि आउन लागेका तथा हाल कार्यरत नेपाली नागरिकहरूका लागि दुबईस्थित नेपाली महावाणिज्यदूतावासले दुई महत्वपूर्ण विषयमा जनचेतनामूलक सूचना जारी गरेको छ।
महावाणिज्यदूतावासका अनुसार युएईमा कार्यरत केही नेपाली नागरिक सम्पर्कविहीन हुने वा थुनामा पर्ने घटनाबारे परिवारबाट निरन्तर खोजी अनुरोध आउने गरेको छ।
Read full story at source (setopati.com)