भोटेकोसी बाढीको क्षति : बिमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
nagariknews.nagariknetwork.com · Tue Sep 01 09:48:01 GMT 2026

भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको प्रारम्भिक बिमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)