बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद
nepallive.com · Tue Sep 01 09:45:43 GMT 2026

काठमाडौं– बलिउड स्टास सोनू सूद काठमाडौं आइपुगेका छन् । बाढीपीडितलाई सहयोग गर्न उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।
बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् । भदौ १० गते साँझ नै उनले सामाजिक सञ्जालमार्फत् नेपालका बाढी पीडितलाई सम्बोधन गर्दै आफू सहयोग बोकेर आउन लागेको जानकारी दिएका थिए ।
Read full story at source (nepallive.com)