यी २ विषयमा मतभेद हुँदा मञ्चमै प्रस्ताव खोसाखोस
barnanmedia.com · Sun Aug 16 12:30:17 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय सम्मेलनको समापन सत्रमा प्रस्ताव प्रस्तुत गर्दा नेताहरुबीच विवाद देखिएको छ।
सम्मेलनको हलमा आएका सुझाव संकलन गरेर तयार गरिएको प्रस्ताव निर्णयार्थ हलमा प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच विवाद देखिएको हो।
Read full story at source (barnanmedia.com)