‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्छ’
ratopati.com · Sat May 16 15:12:52 GMT 2026

काठमाडौँ । यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन्।
नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताएका हुन्।
Read full story at source (ratopati.com)