प्रधानमन्त्री कार्यालयको निर्देशन- आधा घण्टाभित्र खाजा खाईसक्नुस्
palikakhabar.com · Mon Sep 09 06:31:35 UTC 2024

काठमाडौं- सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
Read full story at source (palikakhabar.com)