एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो सातादेखि
baahrakhari.com · Tue Jun 09 10:49:27 GMT 2026
काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो संसकरण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जनाएको छ ।
Read full story at source (baahrakhari.com)