भदौ १३ पछिका सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई शिक्षामन्त्रीको निर्देशन
clickmandu.com · Thu Aug 27 17:47:33 GMT 2026

काठमाडौं । देशमा आएको प्राकृतिक विपद्ले गर्दा विद्यार्थी र अभिभावकलाई गाह्रो परेपछि सरकारले विश्वविद्यालयका सबै परीक्षाहरू रोक्न भनेको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो अधिकार प्रयोग गर्दै भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले भदौ १२ गतेको परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि पनि पछि उपयुक्त समयमा परीक्षा लिने व्यवस्था मिलाउन भनेका छन् ।
Read full story at source (clickmandu.com)