जिल्लाको नाम राखिदिन प्रधानमन्त्रीसँग गुहार
palikakhabar.com · Mon Sep 09 06:46:34 UTC 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रतिनिधिले जिल्लाको नाम राखिदिन अनुरोध गरेका छन् । सिमा निर्धारण भएको एक दशक बितिसक्दा समेत जिल्लाले नाम नपाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सो जिल्लाका एमाले अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (palikakhabar.com)