कानूनी प्रक्रिया र अदालतको आदेशविपरीत वीरगञ्जको भवन भत्काइएको भन्दै नेपाल टेलिकमको आपत्ति
lokaantar.com

वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन पुनः भत्काइएको घटनाप्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा विचाराधीन मुद्दा तथा अदालतबाट भएका आदेशलाई पूर्णरूपमा बेवास्ता गरी गैरकानूनी ढङ्गले भवन भत्काइएको कम्पनीको दाबी छ ।
Read full story at source (lokaantar.com)