भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
barnanmedia.com · Tue Sep 01 09:55:26 GMT 2026

रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो।
Read full story at source (barnanmedia.com)