सरकार जनता केन्द्रित विकास निर्माणमा जुटेको छ : सञ्चारमन्त्री गुरूङ
thahakhabar.com

रसुवा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्।
विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातोहाब्रे) संरक्षणमा चेतना अभिवृद्वि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र लाङ्टाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्ड ट्रफी तथा चौँथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उनले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए।
Read full story at source (thahakhabar.com)