रौतहटमा पर्यटन विकासको काममा अनियमितता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Tue Sep 01 10:07:33 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा पर्यटन विकाससम्बन्धी निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तीन सरकारी कर्मचारीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पर्यटन विकास कार्यालय, गौर, रौतहटबाट आर्थिक वर्ष २०८१–८२ मा रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।
Read full story at source (ratopati.com)