भोटेकोशी बाढीबाट ज्यान जोगाएका बारबर्दियाका २३ मजदुरको परिवारसँग पुनर्मिलन
ekantipur.com · Tue Sep 01 09:02:09 GMT 2026

भोटेकोशी बाढीबाट ज्यान जोगाएका बारबर्दियाका २३ मजदुरको परिवारसँग पुनर्मिलन
मैलुङस्थित अपर त्रिशूली-१ को सुरुङबाट भागेर बाँचेका बर्दियाका २३ जनाले दुई रात आकाशमुनि बिताए र हेलिकप्टरबाट उद्धार भएपछि पाँचौं दिनमा घर पुग्दा आफन्तले राहतको सास फेरे ।
Read full story at source (ekantipur.com)