रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट युक्रेनमा १२ जनाको मृत्यु, २० घाइते
baahrakhari.com · Tue Sep 01 10:09:21 GMT 2026

काठमाडौं । रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रातभरि गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।
किभस्थित राष्ट्रिय रेल कम्पनी उक्रजालिज्नित्सियाको डिपोमा प्रहार गरिँदा रेलका ६ कर्मचारीको मृत्यु भएको छ । किभका तीन जिल्लामा आगलागी भएको छ । बोरिस्पिल सहरमा आवासीय भवनमा क्षति पुग्दा चारजनाको ज्यान गएको बीबीसी ले जनाएको छ ।
Read full story at source (baahrakhari.com)