शपथको बेला राष्ट्रपति कार्यालयमा भीषण वर्षा, छाता ओढेर पुगे बालेन
lokaantar.com

नवनियुक्त दुई मन्त्रीको शपथका बेला राष्ट्रपति कार्यालय शीतल निवासमा भीषण पानी परेको छ ।
नवनियुक्त दुई मन्त्रीहरू; गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन शीतल निवास पुगिसकेका छन् ।
Read full story at source (lokaantar.com)