शीतल निवासमा शपथपछि दुई मन्त्रीले सम्हाल्नेछन् औपचारिक कार्यभार
newsofnepal.com · Tue Jun 09 10:58:22 GMT 2026

काठमाडौँ । नयाँ नियुक्त दुई मन्त्रीले शीतल निवासमा हुने शपथग्रहण समारोहपछि औपचारिक रूपमा आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।
राष्ट्रपति निवास शीतल निवास मा आयोजना हुने शपथग्रहण कार्यक्रममा सम्बन्धित मन्त्रीहरूले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्। शपथग्रहण सम्पन्न भएपछि उनीहरूले आ–आफ्नो मन्त्रालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
Read full story at source (newsofnepal.com)