उद्धार तथा राहतमा सहजीकरण गर्न संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन
annapurnapost.com · Tue Sep 01 10:10:55 GMT 2026

काठमाडौं : मुलुकमा हालै घटेको विपद्बाट प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएबमोजिम संघीय संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन गरिएको छ।
उक्त कर्मचारीहरूलाई भदौ १४ गते बिहान ९ बजे सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको हो।
Read full story at source (annapurnapost.com)