रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक, भोटेकोशी विपद्बारे छलफल
lokaantar.com

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक शुरू भएको छ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा शुरू भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन्।
Read full story at source (lokaantar.com)