फिफा विश्वकप : टर्कीले अमेरिकालाई ३-२ गोलले हरायो
nagariknews.nagariknetwork.com · Fri Jun 26 04:09:20 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिकालाई टर्कीले हराएको छ।
लस एन्जलस रंगशालामा सम्पन्न खेलमा अमेरिकालाई टर्कीले ३-२ गोल अन्तरले हराएको हो। बराबरीमा चलिरहेको खेलको इन्जुरी टाइममा टर्कीका कान अयहानले गोल गरेका थिए। यो गोल नै निर्णायक बन्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)