बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण, प्रशिक्षण तथा अभ्यासमा प्रयोग हुने
arthadabali.com · Tue Jun 09 11:02:07 GMT 2026

काठमाडौँ / उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् ।
उक्त विमानले ७० हजार उडान चक्र (साइकल) पूरा गरेपछि केही महिनाअघि बुद्ध एयरले त्यसलाई नियमित उडान सेवाबाट अवकाश दिएको थियो।
Read full story at source (arthadabali.com)