संसद् बैठक बस्दै : ५ वटा विधेयक प्रस्तुत हुने कार्यसूची (कार्यसूचीसहित)
bishowkhabar.com · Fri Jun 26 04:25:48 GMT 2026

काठमाडौं– आज बस्ने संसद् बैठकमा पाँचवटा विधेयक प्रस्तुत हुने भएका छन् ।
बैठकमा महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन पेस गरिनुका साथै सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकहरू प्रस्तुत गरिने कार्यसूची छ ।
Read full story at source (bishowkhabar.com)