बाँकेमा मलको चरम अभाव, मल नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान
gorkhapatraonline.com · Tue Sep 01 10:17:02 GMT 2026

यस वर्ष ढिलागरि वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गर्न सफल भएका बाँकेका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
उनिहरुले जेनतेन रोपाइँ सम्पन्न गरेपनि धानमा गाँज लाग्ने बेला मल आवश्यक भएकोले मल नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको बताएका छन् ।
Read full story at source (gorkhapatraonline.com)