रसुवा बाढीले जलवायु अनुकूल संरचना निर्माण गर्नुपर्ने पाठ सिकाएको छ : मन्त्री श्रेष्ठ
onlinekhabar.com · Tue Sep 01 10:12:42 GMT 2026

१६ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् ।
मंगलबार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)