यस्तो छ संशोधित शव व्यवस्थापन निर्देशिका
swasthyakhabar.com · Tue Sep 01 10:16:35 GMT 2026

काठमाडौं– सरकारले पहिचान नभएका वा बेवारिसे शव व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था राखेर निर्देशिका संशोधन गरेको छ।
भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि शव व्यवस्थापनको सकसमा परेको गृह मन्त्रालयले पहिचान नभएका वा बेवारिसे शव व्यवस्थापनसम्बन्धी २०७८ को निर्देशिका संशोधन गरेको हो।
Read full story at source (swasthyakhabar.com)