सरकारको चिठ्ठा कार्यक्रम स्थगित
baahrakhari.com · Tue Sep 01 10:18:22 GMT 2026

काठमाडौं ।आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको हो ।
Read full story at source (baahrakhari.com)