हसिना फिर्ता नभएसम्म बङ्गलादेशका प्रधानमन्त्री रहमानले भारत भ्रमण नगर्ने
nepalwatch.com · Sun Aug 16 17:38:14 GMT 2026

ढाका । नयाँ दिल्लीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण नगरेसम्म प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्ने छैनन् । जबसम्म नयाँ दिल्लीले शेख हसिनालाई प्रत्यर्पण गर्दैनन्। शेख हसिना सन् २०२४ को विद्रोहका क्रममा भागेर गएकी बांग्लादेशकी पूर्वप्रधानमन्त्री हुन्।
Read full story at source (nepalwatch.com)