आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा
nepalpress.com · Tue Jun 30 20:57:16 GMT 2026
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।
Read full story at source (nepalpress.com)