मन्त्री बन्दै सुधन गुरूङ र महावीर पुन (LIVE)
clickmandu.com · Tue Jun 09 11:11:40 GMT 2026

काठमाडौं । रास्वपा सांसद सुधन गुरूङ र स्वतन्त्र सांसद महावीर पुन मन्त्री बनेका छन् । पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै गर्दा गुरुङले पुनः गृहमन्त्रालय फर्कँदै छन् ।
दुई नयाँ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम जारी छ ।
Read full story at source (clickmandu.com)