त्रिवि शिक्षण अस्पतालमा बाढीबाट घाइते २७ जना उपचाररत, ३९ डिस्चार्ज
himalpress.com · Tue Sep 01 10:23:35 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिए।
Read full story at source (himalpress.com)