भारतमा भेटिन थाले भोटेकोशीले बगाएका शव
barnanmedia.com · Tue Sep 01 10:17:30 GMT 2026

नवलपुर, भदौ १६ गते । रसुवा बाढीमा परी नारायणी नदीले बगाएर लगेका शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन् । हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका नौ वटा शव भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई हस्तान्तरण गरेको छ ।
आइतबार पाँच वटा शव हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप चार वटा शव हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)