भोटेकोशी बाढीको पाठ: अबका पूर्वाधार जलवायु अनुकूलनयुक्त हुनुपर्छ : मन्त्री श्रेष्ठ
ratopati.com · Tue Sep 01 10:29:55 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)