अस्पतालको सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन
gorkhapatraonline.com · Tue Sep 01 10:27:09 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।
मङ्गलबार अस्पतालको अनुगमन गर्दै उहाँले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)